रमेश लेखक कार्यसम्पादन समिति सदस्यमा मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले लेखकलाई विधानको धारा २३ (२) बमोजिम केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेका हुन् । १४ औँ महाधिवेशनपछि काँग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय बनेको छ । तर केन्द्रीय समिति बैठक बस्न नसकेका बेला सो सरहको निर्णय अधिकार … Continue reading रमेश लेखक कार्यसम्पादन समिति सदस्यमा मनोनीत